ब्रेकिङ: कोरना भाइरस संक्रण नियन्त्रणका लागि देशभरी लक डाउन चैत २५ सम्मका लागी थपियो

समाचार
शेयर गर्नु होला

काठमान्डौ

मन्त्रिपरिषद्ले देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउन (हिँडडु गर्न प्रतिबन्ध ) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले बताउनुभयो ।

सरकारले गत सोमबार चैत्र ११ गते मंगलबार विहान ६।०० बजे देखि १८ गते मंगबार विहान ६।०० बजेसम्मका लागि एक हप्तासम्म आम नागरिकलाई घरमा नै बस्न आदेश जारी गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *