बेलायत को स्वास्थ्य संस्था NHS का कन्सल्टेन्ट को कोरोना भाईरस संक्रमणबाट मृत्‍यु

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

बेलायत

बेलायत मा कोरोना भाईरस निकै नै तिब्र रुपमा फैलिदै गयीइरहेकोछ, हाल सम्म भाईरस को संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १२२८ पुगेको छ। भाईरस सङ लडनका लागी सरकार र स्वास्ठ बिभाग बाट निकै सतर्कता अपनाईेकोछ।

हाल अाएर सर्बसाधाहरण सङै स्वास्थ्यकर्मी हरु पनी भैइरस को शिकार भईरहेको जानकारी रहेकोछ। केही दिन अघी वेस्ट मिडिलसेक्स युनिभर्सिटी हस्पिटल, लन्डन मा कार्यरत ६३ बर्षिय डक्टर अदिल एल तायर को मृत्‍यु भएकोथियो, त्यस्तै प्रकरणमा आज आएर फेरि अर्का कन्सल्टेन्ट डक्टर को पनी मृत्‍यु भएको खबरले सबैलाई चिन्तित बनाएकोछ।

डर्बी र बर्टन अस्पताल मा कार्यरत, ५५ बर्षिय कल्सल्टेन्ट डक्टर अंगेट अल-हर्वानी एक प्रख्यात आखा,नाक, घाटी बिषेशज्ञ थिए। कोरोना भाईरस सङ को लडाईमा अग्रपन्ती मा रही काम गर्ने शिलशिला मा केही दिन अघी उनी भाईरस बाट  संक्रमित भएका थिए र उन्को उपचार लेस्टर स्थित ग्लेन फिल्ड हस्पिटलमा भयीरहेको थियो। उन्को स्वास्थ्य बिग्रिदै जादा हिजो बेलुका उन्को मृत्‍यु भएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *