पाकिस्तान
बिश्वब्यापी रुपमा आतन्क मचाइरहेको कोरोना भाईरस ले भारत को छिमेकी रास्ट्र पाकिस्तान मा पनी निकै ठुलो अशर पारेकोछ। पाकिस्तान लाई यस अफ्ट्यारो घडीमा उस्को निकै नै निकट साथी चीन ले अब ठुलो स्तरमा सहयोग गर्ने भएकोछ। चीन सरकार ले पाकिस्तान लाई टेस्टिंग किट्स, मास्क, प्रोटेक्टिव सूट र भेटिलेटर जस्ता अत्तीआबस्यक सामाग्री हरु उपलब्ध गराउने भएकोछ र साथै पाकिस्तान मा अस्थायी हस्पिटल बनाउनमा सहयोग गर्ने भएकोछ।
जानकारी का अनुशार पाकिस्तान मा तिब्र रुपमा फैलिदै गयीरहेको संक्रमणलाई रोखन र यस माहामारी सङ जुझनमा सहयोग का लागी चिन ले आफ्नो देश बाट मेडिकल टीम र ठुलो मात्रा मा जरूरी मेडिकल सामाग्री हरु पनी पठाएकोछ।।
हाल पाकिस्तान मा कोरोना भाईरस बाट संक्रमित हुनेको संख्या १,६६४ पुगेकोछ भने १८ जनाको मृत्यु भईसकेकोछ ।