बेलायतमा कोरोना भाईरस संक्रमण बाट बिगत २४ घन्टामा ९१७ को मृत्‍यु

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

अस्तिको तुलनामा हिजो बेलायतमा कोरोना भाईरसबाट मृत्‍यु हुने सन्ख्यामा केही कमी अाएकोथियो। भाईरस संक्रमण बाट गएको २४ घन्टामा ९१७ जनाको मृत्‍यु भएको थियो।

बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या ७८९९१ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या ९८७५ पुगेको छ। हाल बेलायतमा दिनहु मृत्‍यु हुनेको सन्ख्या ९०० को हाराहारीमा रहेकोछ।

बेलायत मा बिगत २४ घन्टामा १८००० जनामा भाईरस को परिक्षण गरिएकोथियो जसमध्ये  ५२३३ जनामा कोरोना पोजिटिभ पाईयेको थियो।

केही साता अघी कोरोना भाईरस बाट संक्रमित भई अस्पताल मा भर्ना हुनु भएका बेलायतका प्रधान्मन्त्री को स्वास्थ्य मा राम्रो सुधार भयीरहेको जानकारी रहेकोछ। हाल उनी हल्का हिडडुल पनी गर्न सकीरहेको प्रधान्मन्त्री कार्यालय ले जनाएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *