भारतमा लकडाउन ३ मे सम्मका लागि थपियो

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं

भारतमा लकडाउनको अवधि ३ मे सम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधनको क्रममा लकडाउनको म्याद १८ दिनको लागि थपिएको बताएका हुन ।

राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा प्रष्ट्याए । भारतमा कोरोनाभाइर संक्रमणको बढ्दो जोखिमका बीच मार्च २५ देखि तीन साताको लागि लकडाउनको घोषणा गरिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *