गणेश पुजा – बुधबार यसप्रकार गरौ पुजा

धर्म दर्शन
शेयर गर्नु होला

भगवान गणेश

भगवान गणेश भक्तहरुको प्रसन्न भएर दुखलाई हर्नु हुन्छ र भक्तहरुको दबै मनोकामना पूर्ण गर्नु हुन्छ। कुनै पनि शुभ कार्य गर्नु पुर्व श्रीगणेश जी को पूजा गरिन्छ । यहां केहि यस्ता उपायको बरेमा जानौ जसलाई अपनाउदा सबै दुख नाश भएर धनको प्राप्ति हुनेछ।शास्‍त्रको अनुसार मानिन्छ कि श्री गणेश जीको विशेष पूजाको दिन बुधवार हो।

गणेश पुजा

बिहान स्नान गरे पश्चात तांबको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्। पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राख्नुहोस। सफा आसनमा बस्नुहोस् र भगवान गणेशलाई फूल, धूप, दीप, कपूर, चंदन ले पूजा गरौ। गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ। पूजा पूर्ण गरेर गणेशलाई मोदकको भोग लगाउ। अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप गरौ ॐ गं गणपतये नमः

दिन भरि व्रत राखे पछि बेलुका पनि पूजा अवश्य गर्नु पर्दछ। यो दिन भागवत महापुराणको पाठ गर्नु पनि शुभ मानिन्छ। बुधवारको पूजामा हरियो रंगको अत्‍यंत महत्‍व हुन्छ यो दिन हरियो रंग को फल, फूल र वस्त्र बस्त्र दान गर्नु शुभ मानिन्छ। बुधवारको व्रतमा नुन् खान वर्जित हुन्छ।दिन्मा एक पल्ट मात्र भोजन गरौ र दही, मूंगको दालको हलवा या कोई पनि हरियो वस्तुले बनेको चीज खानुपर्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *