प्रसिद्धि श्रेष्ठ २७ दिनपछि काेराेना जितेर टेकु अस्पतालबाट डिस्चार्ज [ भिडिओ]

समाचार
शेयर गर्नु होला

काठमान्डौ

काेराेना भाइरस संक्रमित प्रसिद्धि श्रेष्ठ २७ दिनपछि काेराेना जितेर टेकु अस्पतालबाट शनिबार विहान डिस्चार्ज भएकी छिन् ।

उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई आज विदाई गरिएको टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता ले बताउनुभयो ।

उनी चैत ४ गते फ्रान्सबाट नेपाल फर्किएकी थिइन् ।

दृढ आत्मबलसहित काेराेना जितेर २७ दिनपछि टेकु अस्पतालबाट घर फर्किइन प्रसिद्धि

Posted by Ganesh Pandey on Saturday, 18 April 2020


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *