काठमाडौं।
शनिवार थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
आज संक्रमित विराटनगरका ६५ वर्षीया पुरुष भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अाज फेला परेका संक्रमित हिज उदयपुरकाे गाइघाटबाट माेरडल्याएर टाँडीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति भएकाे काेशी अस्पतालका काेभिड युनिटका इन्चर्ज डा।दीपक सिग्देलले बताउनु भएकाे थियाे ।