बेलायतमा हिजो एकै दिनमा नया ५,८५० कोरोना भाईरस संक्रमित भेटिए

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

बेलायतमा हिजो कोरोना भाईरस संक्रमण भई मृत्‍यु हुने सन्ख्यामामा केही कमि देखिएको थियो। कोरोना भाईरस संक्रमण बाट गएको २४ घन्टामा ५९६ जनाको मृत्‍यु भएको थियो। बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या १२०,०६७ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १६,०६० पुगेको छ।

बेलायतमा नया संक्रमित हुनेको सन्ख्यामा बृदि र मृत्‍यु हुनेको सन्ख्या हल्का घटेको देखिएकोछ छ। बेलायत मा हिजो मात्र नया ५८५० जनामा कोरोना पोजिटिभ पाईएको थियो। सर्बशाधाहरण का साथै ५० भन्द बधि स्वास्थ्यक्रमी हरुले ज्यान गुमाईसकेको खबर रहेकोछ।

अग्रपन्तीमा रहेका स्वाअस्थ्यक्रमी हरुले आफु बिना पिपीइ उपचारमा सङ्लग्न नहुने कुरा जनाए पछी भोलि सरकार द्वारा धेरै मात्रामा पिपीइ र गाउन हरु बेलायत ल्याउन लागिएको खबर रहेकोछ।

केही दिन अघी मात्र सरकार द्वारा  बेलायत मा ठप ३ साताका लागी लकडाउन थपिएको थियो र हाल आएर उक्त लकडाउन लाई बिस्तारै खुकुलो बनाउदै लैजाने कुरा बाहिरिएकोछ जस अनुरुप अब को ३ साता पछी बिध्यालय, हेयरड्रेसर पसल र कपडा पसल हरु लाई खोल्न सकिने कुरा को जानकारी रहेकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *