सनसिटीमा बस्‍ने २ जना कोरोना लाइ हराउदै, डिस्चार्ज

समाचार
शेयर गर्नु होला

काठमान्डौ

पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु काठमाडांैको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए ।

उनीहरुलाई वैशाख दुई गते कोरोना पुष्टि भएको थियो । यससँगै पछिल्लो समय काठमाडौं उपत्यकामा उपचाररत चारैजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यौ सँगै नेपालमा कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *