कामाख्या सिन्दूर के हो र कहा पाइन्छ
कामाख्या सिन्दूर बास्तवमा सानो सानो पत्थरबाट बनेको हुन्छ जुन कामाख्या मन्दिरबाट प्राप्त हुन्छ।यसलाई कामिया पनि भनिन्छ।यो सिन्दुर अंबुबाची मेलाको बेला मात्र बाडिन्छ। अंबुबाची मेला जुन महिनामा लाग्छ।
यसरी गरौ सिंदूरको पूजन विवाहित महिलाको लागि देवी कामाख्याको यो सिन्दुरको विसेस महत्व मानिन्छ।यो कामरुप कामाख्या क्षेत्रमा मात्र पाइन्छ। यस्को सहि फल प्राप्त गर्न त्यति सजिलो हुदैन सर्बप्रथम यसलाई १०८ मन्त्रले सिद्द गरिन्छ र सिद्द गरिएको सिन्दुर बिबाहित महिलाले प्रयोग गर्दा इच्छित फल प्राप्त हुन्छ।
मंत्र
विवाह जस्तो मांगलिक कार्यमा कामाख्या सिंदूरको प्रयोग अखंड सौभाग्य दिनेवाला वाला मनिन्छ। भनिन्छ यसलाई प्रयोग गर्दा हरेक मनोकामना पुर्न हुन्छ। सर्वप्रथम सिन्दुरलाइ चादीको डिब्बामा राखेर कामाख्याये वरदे देवी नीलपावर्ता वासिनी! त्व देवी जगत माता योनिमुद्रे नमोस्तुते मंत्रको १०८ चोटि जाप् गर्ने, जाप गर्नको लागि अलि कता सिन्दुर लिएर शुक्रबारको दिन ७ देखि ११ पटक जाप गर्ने यो यो शुक्रबार देखि ७ दिन गर्ने ।
मन्त्रको उच्चारण पछि हाथमा गंगाजल, केसर, चंदन और सिंदूरलाई मिलाएर निदारमा तिलक लगाउने। तिलक लगाने बेला कामाख्याम कामसम्पन्ना कामेश्वरी हरप्रिया द्य, कामना देहि में नित्य कामेश्वरी नमोस्तुते द्यद्य मंत्रको उच्चारण गर्ने।