सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नहुने – कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्मा

राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ

सर्बत्र बिबादमा रहेको अध्‍यादेश जुन सरकारले अत्यावश्यक भन्दै आएका राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्‍यादेश, २०७७) र संवैधानिक परिषद् (काम, कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्‍यादेश, २०७७ खारेजका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस सङै राष्ट्रपति द्वारा उक्त अध्‍यादेशलाई खारेज गरेको खबर रहेकोछ।

साथै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले जनमत र पार्टीमतको कदर गर्दै आफुले अध्यादेश फिर्ता लिने निर्णयमा पुगेको स्पष्टीकरण दिएका छन् । तर बिपक्षी दल कांग्रेसले उक्त सम्बन्धी अर्कै प्रतिक्रियाँ दिदै सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नहुने बताएको जानकारी रहेकोछ।

कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता हुदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नहुने कुरा को जिकिर गरेकाछन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *