जुम्ल्याहा नर्ष बहिनीहरुले कोरोना भाईरसका कारण अकालमा ज्यान गुमाए

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

हाल बेलायत लाई कोरोना भाईरस माहामारीले ग्रस्त बनाएको अवस्था रहेकोछ। लगभग २० हजार मानिषहरुले ज्यान गुमाईसकेको तथ्यान्क सार्बजनिक भएकोछ। सुरुवाती दिनहरुमा भाईरसले बढी उमेर पुगेका ब्यक्ती हरुलाई बढी अशर गर्ने भनीएतापनी बेलायतमा मृत्‍युहुने मा सबै उमेरका मानिषहरु रहेकाछन।

सर्बसाधाहरण सङै स्वास्थ्यकर्मी हरुलाई पनी कोरोना भाईरसले अशर पारेको देखिन्छ। एस्तै सन्धर्भमा बेलायतमा एकजना नर्ष र उन्की जुम्ल्याहा बहिनीको मृत्‍युले परिवार र सबैलाई दुखित पारेकोछ।

केटी र एमा नाम गरेकी जुम्ल्याहा बहिनीहरुको केही दिनको अन्तराल मा कोरोना भाईरस संक्रमण बाट मृत्‍यु भएको थियो। ३८ बर्षिय केटी डेभिस, बेलायत को साउथम्प्टन जनरल हस्पिटलमा नर्षको रुपमा कार्यरत थिईन। केटी को निधन मङलबार भएको थियो भने उन्की जुम्ल्याहा बहिनी एमा, जो भुत्पुर्ब नर्ष रहेकी थिईन, उन्को निधन शुक्रबार भएको थियो।

परिवारले दुक्ख ब्यक्त गर्दै एमा र केटी ले सधै आफुहरु यस संसारमा सङै अाएको र यस संसार बाट सङै जाने कुरा गर्ने गरेको स्मरण गर्दै अकालमा आफ्ना छोरीहरु गुमाउनु परेको जिकिर गरेकाछन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *