काठमान्डौ।
नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोटा पनि कोरोना भाईरस लाई हराउदै बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार बेलुका डिस्चार्ज हुनु भएको जान्कारी रहेकोछ ।
१९ बर्षिय, अन्सु बेज्लियमबाट चैत ४ गते काठमाडौं आउनु भएको थियो । फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ आएकै एउटै जहाजबाट उहाँ पनि आउनु भएको र प्रसिद्धीमा संक्रमण देखिए पछि उहाँको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सापकोटामा पनि संक्रमण पुष्टि भएको थियो ।