काठमान्डौ।
केही दिन अघी प्रहरी द्वारा पक्राउ परेका हाम्रो नेपाल हामी नेपाली का सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही लाई सर्बोच्च अदालत को आदेश अनुशार रिहाई गरिएकोछ।
केही दिन अघी काठमान्डौ को रिङ रोड क्षेत्रमा राहत बाडदै गरेको बेला ललीतपुर जिल्ला का सिडिवो द्वारा राहत कार्यलाई रोक्न लगाई उनलाई पक्राउ गरिएकोथियो।
८ दिनको हिराशत पछी आज करिब १ घन्टा अघी मात्र ज्ञानेन्द्र शाही र उन्का घरबेटी शक्ती शाही लाई रिहाई गरिएकोछ।
भिडिओ को श्रोत: नेपाल रैबार टिभी को युटुब च्यानल