पत्रकार दीपक पाठक नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो द्वारा पक्राउ

समाचार
शेयर गर्नु होला

काठमाडौं।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पत्रकार दीपक पाठक लाई बिहीबार बिहान पक्राउ गरेकोछ।

प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुशार पत्रकार पाठक विरुद्ध साइबर अपराधको उजुरी परेकाका कारणले उनलाई पक्राउ गरेको जानकारी दिनु भयो ।

पत्रकार दीपक पाठकलाई सामाजिक सञ्जालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललको बारेमा नराम्रो अभिव्यक्ति दिएको र पोष्ट गरेका कारण उनी माथी उजुरी परेको जानकारी रहेकोछ ।

प्रहरी द्वारा गराईेको जानकारी अनुशार पत्रकार पाठकलाई आजनै जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर थप अनुसन्धान गरिने भएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *