वैभव की देवी माता लक्ष्मी लक्ष्मी
पुजा धन र वैभव की देवी माता लक्ष्मीलाई प्रसन्न गर्नेको दिन मानिन्छ। यस्तो मान्यता छ कि कार्तिक मासको अमावस्यामा माता लक्ष्मी मध्य रात्रिमा पृथ्वीमा भ्रमण गर्नका लागि निस्कनु हुन्छ, जसको घर स्वच्छ र दीपले जगमग हुन्छ, त्यस्तो घर वहा जानु हुन्छ । यस दिन पूजामा उनको प्रिय वस्तुहरु लाइ अर्पित गरिन्छ, ताकि उनि चाडै प्रसन्न हुन सकुन। जसको घर स्वच्छ हुदैन, उनको अनुकूल हुदैन, उनको घरबाट माता लक्ष्मी रिसाएर बाश बस्नु हुदैन।
यस्तो ब्यक्तिको घर जान्छिन माता लक्ष्मी
माता लक्ष्मी सौभाग्यशाली, निर्भीक, सच्चरित्र तथा कर्तव्य परायण, भक्त, कृतज्ञ, जितेन्द्रिय तथा सत्त्वसम्पन्न, सदाचरण गर्ने, धर्मज्ञ, गुरुजन को सेवा गर्ने, मनलाइ वश मा राख्ने , क्षमाशील र सामर्थ्य शाली ब्यक्ति कोमा उहा जानु हुन्छ । माता लक्ष्मीलाई त्यस्ता स्त्रिको घर प्रिय हुन्छ, जो क्षमाशील, जितेन्द्रिय, सत्यमा विश्वास राख्ने, शीलवती, सौभाग्यवती, गुणवती, पतिपरायणा, सबैको मंगल चाहने तथा सद्गुणसम्पन्ना हुन्छिन।
यस्तो ब्यक्तिको घर जानु हुदैन माता लक्ष्मी
लक्ष्मी अकर्मण्य, नास्तिक, कृतज्ञ, दुराचारी, क्रूर, चोर तथा गुरुजन को दोष देखने ब्यक्ति ब्यक्तिको घर निवास गर्नु हुदैन। हरेक कुरामा रिसाउने र दिखवटीपन गर्नेको मा पनि माता लक्ष्मी जानु हुदैन । जो स्त्रि अविवेकशील, पति संग लड़ने , अरुको घरमा चियो गर्ने, निर्लज्ज, पाप कर्म गर्ने, अधीर, झगड़ालू तथा सदै सुत्ने त्यस्ताको घरलाइ छोड़कर माता लक्ष्मी बाश बस्नु हुदैन । यदि तपाई भित्र त्यस्तो दुर्गुण छ भने जति नै विधि विधानले माता लक्ष्मीको पूजा गरे पनि त्यहा माता लक्ष्मीको आगमन हुदैन र बाश पनि हुदैन।