आईतवार माता दुर्गा सप्तशतीको यि सिद्ध मंत्रले गरौ पुजा हुनेछ जिवनमा अनेकौ लाभ

धर्म दर्शन
शेयर गर्नु होला
  • 703
  •  
  •  
  •  
  •  
  •  
    703
    Shares

आईतवार माता दुर्गा पुजा

आईतवार सूर्यदेवको साथै माता दुर्गाको पनि दिन मानिन्छ। यस दिन माता दुर्गाको मंत्र ‘ॐ श्री दुर्गाय नमः’ को जाप गर्दा धेरै लाभ हुन्छ र तपाईको जीवनको सबै दुखको अंत हुन्छ। यि मंत्रहरुको साथै दुर्गा सप्तशतीको सिद्ध-मंत्रको मंत्र यस प्रकार छ, जसको प्रयोग गर्दा जुन लाभ मिल्छ त्यो यस प्रकार छ।

आपत्‍तिबाट बचनका लागि यो मंत्रको जाप गरौ – शरणागत दीनार्त परित्राण परायणे। सर्वस्यार्तिहरे देवी नारायणि नमो स्तुते।

भयको मुक्‍तिका लागि पढौ यो मंत्र – सर्वस्वरुपे सर्वेशे सर्वशक्तिमन्विते। भये भ्यस्त्राहि नो देवी दुर्गे देवी नमो स्तुते।

पापको नाशका लागि यो मंत्र सहायता गर्दछ – हिनस्ति दैत्येजंसि स्वनेनापूर्य या जगत्। सा घण्टा पातु नो देवी पापेभ्यो नः सुतानिव।

यस मंत्रको जापले रोगबाट मुक्‍ति मिल्छ – रोगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभिष्टान्। त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्माश्रयतां प्रयान्ति।

शक्ति प्राप्तिका लागि यस मंत्रको जाप गरिन्छ – सृष्टि स्तिथि विनाशानां शक्तिभूते सनातनि। गुणाश्रेय गुणमये नारायणि नमो स्तुते।

आईतबरको दिन व्रत राख्ने व्यक्तिले आफ्नो साथ साथै आफ्नो आसपासको ठाउको पनि सर- सफाई राख्नु पर्दछ। जसलाई त्वचा संग संबंधित कुनै रोग छ उनका लागि अैतवारको व्रत राख्नु लाभकारी हुन्छ । यस दिन दान पुण्‍य पनि गर्नु पर्दछ।”


शेयर गर्नु होला
  • 703
  •  
  •  
  •  
  •  
  •  
    703
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *