दार्चुलामा सईको होटलमा मृत्यु

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

दार्चुला – दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सैइ मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् ।

दार्चुला जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर दार्चुलाकै दर्गम क्षेत्र हुति जादैं गरेका सई धु्रब रावलको दार्चुला सदरमुकाम बाङाबगरस्थित जयदुर्गा भवनाी होटमा मृत्यु भएको हो । घटना बारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा उनको मृत्यु भैइसकेको बताईेको छ ।थप अनुसन्धान भैइरहेको बताईेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *