पिकअप दुर्घटनामा दुईको मृत्यु

समाचार
  • 12
    Shares

मंगलबारे –  इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकाप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकाप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइेको छ।

मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइेको छ। इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ। को२च १५ नंको पिकाप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो।रासस


  • 12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *