मंगलवार यसरी गरौ हनुमान पुजा ! मिल्नेछ लाभ

धर्म दर्शन
  • 703
    Shares

मंगलवार हनुमान जी को पूजा

मंगलवारलाई मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा गर्दा सबै मनोकामनाएं पूर्ण हुन्छ । यसका लागि बेलुका सूर्यास्त पश्चात हनुमानजीको मंदिर या घरमा उनको मूर्तिको अघि सफा आसनमा बसौ र तोरिको तेलको चौमुख दीपक जलाउ। यसको साथै अगरबत्ती, पुष्प आदि अर्पित गरौ। सिंदूर, चमेलीको तेल चढाउ। दीपक जलाउदा यो मंत्रको जाप गरौ।

यसरी गरौ पुजा

मगलबारको पुजा गर्न बिहानै नुहाएर इसान कोण यानि उत्तर-पूर्वमा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जि को मुर्ति स्थापना गरौ। मुर्तिको अगाडी घिउको दियो जलाई चमेलिको तेल छर्केउ र रातो या पहेलो फुलको माला चडाउ। त्यसपश्चात हनुमान चलिसाको पाठ गरेर सबैलाई प्रसाद बाडौ र भोजन दिनमा एक पटक मात्र गरौ। रातमा पुन: पुजा गरौ। हनुमान् जि लाई सिन्दुरि रङको कपडा चडाउ र दान गरौ । यो ब्रतमा गहु र गुड बाट बनेको मात्र भोजन गरौ। एक पटक मात्र र नुन को प्रयोग नगरौ। रातो बस्त्र चडाउ र धारण गरौ ।

मंत्र

गजाननं भूतगणादि सेवितं,कपित्‍थ जम्बूफल चारु भक्षणम्।ुमासुतं शोक विनाशकारकम् नमामि विघ्नेश्वर पाद पंकजम्। उपरोक्त मंत्र पाठ गरेर हाथमा राखेको अक्षत (चावल) गणेशजी को प्रतिमाको सम्मुख राखौ र मन ही मन प्रार्थना गरौ:- ‘हे गणेशजी! तपाइ समस्त विघ्न लाइ हरण गर्ने वाले हुनुहुन्छ।’हे उमासुत! तपाइ समस्त बाधा लाई नाश गर्ने हुनुहुन्छ। हे प्रभु! तपाइको चरण कमलको म वंदना गर्दछु।


  • 703
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *