पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराई द्वारा लेखिएको किताब “अर्थ-राजनीतिक विमर्श” यही मंसीर २५ गतेदेखि बजारमा

Breaking News समाचार साहित्य
शेयर गर्नु होला

काठमांडौ – पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराई द्वारा लेखिएको किताब “अर्थ-राजनीतिक विमर्श” यही मंसीर २५ गतेदेखि बजारमा अाउदै गरेको जानकारी पुर्ब प्रधन्मन्त्री भट्टराईले गराएका छन।

आफ्नो सामाजिक संजाल ट्विटरमा पोष्ट गर्दै डा भट्टराईले आफ्नो नया किताब बजारमा अाउन लागेको जानकारी गराएका छन भने साथै ब्यंगिक तरिकाले इतिहास र जासूसी उपन्यास छासमीस गरेर लेखिएका किताबको व्यापार गर्ने प्रवृत्ति झांगिदै जानु गम्भीर विषय बनेको कुरा समेत उल्लेख गरेका छन।

ट्विटर पोष्टमा डा भट्टराईलेले लेख्दछन; “एेउटा पाण्डे थरका खलपात्रले लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै पार्टी र नेताविरूद्ध विषवमन गर्दै त्यसलाई बीपीका पुराना चिठीले छोपेर बेच्ने धृष्टता गरेछन्! नयाॅ पुस्ता भ्रमित नहोस्!


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *