बेलायतमा हाल सम्म ४० लाखले कोरोना बिरुद्धको पहिलो डोजको खोप लगाए [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

लंडन – कोरोना बिरुद्धको खोपलाई आधिकारिक रुपमा प्रयोग गर्न अनुमती दिने पहिलो देशको रुपमा बेलायतले हालको अवस्था सम्म ४० लाख जन्ताहरु लाई कोरोना बिरुद्धको खोप लगाईसकेको आधिकारिक जानकारी गराएको छ।

बेलायत सरकार द्वारा जारी गरिएको सरकारी तथ्यांक अनुशार हिजो सम्मको अवस्थामा बेलायतमा ४० लाख मानिषहरु लाई उनीहरुको स्वास्थ्य अवस्था र जोखिमको आधारमा खोप लगायीएको छ।

हाल बेलायतमा चर्चित तिनै कोरोना भाईरस बिरुद्धको खोपलाइ प्रयोगमा ल्याईेको छ जस्मा फाईजर, मोडेर्ना र बेलायतको अक्सफोर्ड द्वारा बिकाश गरिएको खोपहरुलाई प्रयोगमा ल्यायिएको छ।

हाल बेलायतमा सरकार द्वारा स्थानिय स्तरमा कोरोना खोप केन्द्रहरुको निर्माण गरी जन्ताहरुलाई खोप लगाउने कार्यक्रम संचालन गरिएको छ भने सोही योजना अनुरुप आज १० अन्य ठाउ हरुमा कोरोना खोप लगाउने केन्द्रहरु थपिएको जानकारी स्वास्थ्य सचिब म्याट ह्यान्ककले जानकारी गराएका छन।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *