काठमांडौ – देशमा राजनितिक किचलो चलीरहेको र मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको अवस्थामा पुर्ब राजा ज्ञानेन्द्र बीर बिक्रम शाहले जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी हुन सक्दैन भन्ने जिकिर गर्नु भएको छ।
आफ्नो सामाजिक संजाल ट्विटरमा पोष्ट गर्दै पुर्ब राजा ज्ञानेन्द्र बीर बिक्रम शाहले राज्य र जनताको सम्बृद्धिलाई थाती राखी व्यक्तिगत स्वार्थमा रमाउने शासक भए नागरिकले कहिले पनि उँभो लाग्ने अवस्था आउन सक्दैन भन्नु भएको छ। साथै जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी हुन सक्दैन र नेपाल जस्तो अल्पविकसित राष्ट्रका लागि युवा नै सर्वेसर्वा हुन् भन्नु भएको छ।
राज्य र जनताको सम्बृद्धिलाई थाती राखी व्यक्तिगत स्वार्थमा रमाउने शासक भए नागरिकले कहिले पनि उँभो लाग्ने अवस्था आउन सक्दैन। जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी हुन सक्दैन। हाम्रो जस्तो अल्पविकसित राष्ट्रका लागि युवा नै सर्वेसर्वा हुन्।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) March 24, 2021
साथै वाहाले आफ्नो ट्विटरमा लेख्नु भएको छ; “राज्य र जनताको सम्बृद्धिलाई थाती राखी व्यक्तिगत स्वार्थमा रमाउने शासक भए नागरिकले कहिले पनि उँभो लाग्ने अवस्था आउन सक्दैन। जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी हुन सक्दैन। हाम्रो जस्तो अल्पविकसित राष्ट्रका लागि युवा नै सर्वेसर्वा हुन्।”