काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले )को संसदीय दलको बैठक सकिएको छ । सर्वोच्च अदालतको फैसला पछि बाहिरिएका केही सांसद बैठकमा सहभागी भएकोले वैठक नविन खालको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जनाकारी गराए ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत फागुन २८ पछिका निर्णयहरुमा ‘व्याक’ हुन नसक्ने बताए । त्यस्तै संसदीय दलको विधानमा भएको परिवर्तन अहिलेलाई अनुमोदन भैइ सकेको हाललाई त्यसलमा संशोधन नहुने बताए । पार्टीले गुटगत र समूहगत हिसावले कुराकानी नहुने । अब संसदीय दलको बैठक नियमित बस्ने पनि बताए ।