एजेन्सि – बिश्वका सर्वश्रेष्ठ ब्याट्सम्यान मध्ये एक मास्टर ब्लास्टर सचिन तेंदुलकर कोरोना संक्रमण भएका छन । सचिन तेन्दुलकरले आफुलाई घरमा क्वारंटीन गरेका छन। सचिनले सोशल मिडियामा आफ्नो कोरोना पोजिटिभका बारे जानकारी दिएका छन।
— Sachin Tendulkar (@sachin_rt) March 27, 2021
सचिन तेन्दुलकरले ट्वीट गर्दै भने, ‘म निरन्तर परीक्षण गरिरहेको थिएँ, साथै सबै दिशानिर्देशहरूको पालना गरिरहेको छु, यद्यपि म हल्का लक्षणहरूसहित सकारात्मक पाइेको छु। घर मा अन्य सबैको रिपोर्टहरू नेगेटीभ आएका छ। मैले आफैलाई अलग्गै राखेको छु र सबै प्रोटोकलहरू पछ्याइरहेको छु। म डाक्टरहरूको सल्लाह अनुसरण गर्दैछु। म सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई देशभर बाट सहयोग गर्दैछन्। सबैले आफ्नो ख्याल गर्नुहोस।