महोत्तरी- गाडिएको अवस्थामा शव फेला परेका महोत्तरीका झा दम्पतीको हत्यामा संलग्नता रहेको आरोपमा थप तीन जना लाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी प्रहरीले गराएको जानकारी अनुशार झा दम्पतीका छिमेकी तारादेवी झा र उनका दुई छोरा कैलाश झा र विकास झालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको छ । पक्राउ परेका आमा छोरा हत्या गरिएका झा दम्पतीका आफन्त नै रहेको जानकारी रहेको छ।
प्रहरी द्वारा हाल उनी हरु माथी थप अनुसन्धान भयीरहेको जानकारी रहेको छ।