चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप ‘भेरोसेल’ हस्तान्तरण

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – चीनले नेपाललाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ ।

त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठलाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी थीइन । चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी गराए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *