सन्धिखर्क – नेकपा एमाले भित्रको खिचातानी चलिरहेको बेला नेकपा एमाले सन्धिखर्क द्वारा नेताल समुहका तिन जना नेता हरुलाई पार्टीबाट निष्कासन गरेको जानकारि रहेको छ।
एक प्रेश बिज्ञप्तीको माध्यम बाट जानकारी गराउदै नेकपा एमाले द्वारा सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा। दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको जानकारी गराएको छ।
निष्कासित गरिएका नेताहरुलाई पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको आरोप लगाईेको छ।