भारतमा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परे

Breaking News अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य
शेयर गर्नु होला

एजेन्शी – पछिल्लो २४ घण्टामा  छिमेकी देश भारतमा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् ।

साथै स्वास्थ्य मन्त्रालयले गराएको जानकारी अनुशार गएको २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ४९८ सक्रिय संक्रमित थपिएका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *