नेपाली राष्ट्रिय फुटबल टोलीका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौं – हिजो नेपालले थ्री नेसन्स कपको फाइनल जिते संगै नेपाली राष्ट्रिय फुटबल टोलीका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको जानकारी रहेको छ ।

नेपालको फुटबलको ईतिहासमा नेपालका लागि सर्बाधिक खेल खेल्ने खेलाडी विराजले राष्ट्रिय टोलीबाट ७३ क्याप जितेका छन् । उनलेनै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्बाधिक क्यापको किर्तिमानी भंग गरेका थिए । साथै उनलाई नेपालको सबै भन्दा सफल कप्तान पनी मानिन्छ।

हिजो भएको खेल् पस्चात प्रधानमन्त्री केपी शर्मा ओलीले विराज महर्जन लाई ब्लेजर लगाएर राष्ट्रिय टोलीबाट स–सम्मान बिदाई गरेका थिए। ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *