नेकपा माओवादी द्वारा मिलेर सरकार बनाउनका लागी कांग्रेसका सभापति शेरबहादुर देउवालाई छिटो र प्रष्ट निर्णय दिन आग्रह

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेकपा माओवादीले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सल्लाह चलिरहेको बेला माओवादी नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छिटो र प्रष्ट निर्णय दिन आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, हिजो आफै कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए जहा उनले कांग्रेस र माओवादी मिलेर सरकार बनाउने कि नबनाउने छिटो र प्रष्ट निर्णय गर्न सभापति देउवा संग आग्रह गरेका थिए ।

प्रति उत्तरमा कांग्रेस सभापति देउवाले आफुले जनता समाजवादी पार्टी (जसपा) संग कुरा गरेर मात्र निर्णय लिने जवाफ दिएको जानकारी रहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *