नेपाल लगायत बिम्सटेकका विदेश मन्त्रीहरूले म्यान्मारमा भयीरहेको नरसंहारको बारेमा नबोल्नु भनेको उक्त कदमलाई समर्थन गरे जस्तो देखियो- पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ — हिजो विमस्टेकको १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ तर कुनै पनी बेला विमस्टेकको बैठकमा म्यान्मारमा भयीरहेको नरसंहारको बारेमा कुनै कुरा भने उठेन। सोही संधर्भमा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले विमस्टेकको बैठकमा म्यान्मार नरसंहारको कुरा नउठाउनु भनेको उक्त कदमको समर्थन गरे जस्तो भएको जिकिर गरेका छन।

आफ्नो सामाजिक संजाल ट्विटरमा एेउटा ट्विट गर्दै पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले विमस्टेक बैठकमा नेपाल लगायत बिम्सटेकका विदेश मन्त्रीहरूले म्यानमारको नरसंहार सैन्य तानाशाहीको बारेमा केही नबोल्नु भनेको उक्त कदमलाई समर्थन गरे जस्तो देखिएको लेखेका छन।

ट्विटरमा नेता भट्टराई लेख्छन, “It is shameful that Foreign Ministers of BIMSTEC, including Nepal, have endorsed the genocidal military dictatorship of Myanmar. Ironically members of the international community who generally shout loudest against the people’s liberation movements are also keeping mum on this.”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *