अक्षय कुमार भए कोरोना पोजेटिव

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि – बलिउड नायक अक्षय कुमारले आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन । भारतमा कोरोनाको दोश्रो लहर सुरु भएको छ । पहिलो लहरमा धेरै सेलिब्रिटीहरु होम क्वारेन्टाइनमा रहेका कारण पनि उनीहरुमा कोरोना संक्रमण देखिएको थिएन । तर, दोश्रो चरणको कोरोनाको लहर भारतमा देखिदा धेरै कलाकार चलचित्रको छायांकनमा व्यस्त छन् । यसैले, पनि उनीहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।

अक्षय कुमारले आफैले यस बारे जानकारी दिएका छन। उनले आफूलाई कोरोना संक्रमित भएको बारेमा सोशल मीडियामा एक पोस्ट साझा गरे। यस नोटमा उनले भनेका छन कि आइतवार उनी कोरोना भाइरसबाट संक्रमित भएका छन उनले कोरोना जाँच गर्न आफ्नो नजिकका आफन्तहरु लाई अपील गरेका छन जो पछिल्लो दिनहरुमा उनको  सम्पर्कमा थिए।

https://twitter.com/akshaykumar/status/1378554562638798852?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1378554562638798852%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.jagran.com%2Fentertainment%2Fbollywood-akshay-kumar-covid-19-positive-akshay-kumar-tested-coronavirus-positive-21525834.html


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *