चीन सरकारले नेपाल लाई अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप अाउने बुधबारदेखि लगाउन सुरु गरिने

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड १९ को ब्रिफिङका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले चीन सरकारले नेपाल लाई अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप अाउने बुधबारदेखि लगाउन सुरु गरिने जानकारी गराएको छ ।

उक्त खोप चैत २५ गते बुधबार देखी काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमले गराउनु भएको जानकारी अनुशार अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालयपार व्यापार, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्तिहरुले लगाउन सक्ने बताएका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *