काठमाडौं- हिजो बेलुका फेरी राजधानी काठमाडौंमा भूकम्पको धक्का अनुभव गरिएको थियो।
भूकम्प मापन केन्द्रले गर्जानकारी अनुशार उक्त भूकम्प ५।८ रिक्टर स्केलको रहेको थियो।
हिजो राती ९ बजेर ४ मिनेट जादा भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर भूकम्प गएको थियो।