भगवान हनुमान जी
आज मंगलबार हो र यस दिनमा भगवान हनुमान जी को पुजा गरिन्छ। हनुमान जि चाडै नै प्रशन्न हुने देवता हुन। यस्तो विश्वास गरिन्छ कि यदि भगवान हनुमानको निरन्तर पूजा गरियो भने व्यक्तिको सबै इच्छा पूर्ण हुन्छ। यसको लागि, आफ्नो दिमाग, शब्द र कार्यहरूसहित शुद्ध हुनु धेरै महत्त्वपूर्ण छ। यो भनिन्छ कि यदि मंगलवार वा हरेक दिन श्री हनुमान चालीसा वा श्री हनुमान वदवानल स्तोत्रको पाठ गरे भने व्यक्ति सबै प्रकारको दु: खबाट स्वतन्त्र हुन्छ। मंगलवारको दिन हनुमान जीलाई चोला चढाउनु पर्छ।
यसरी गरौ पुजा
मगलबारको पुजा गर्न बिहानै नुहाएर इसान कोण यानि उत्तर-पूर्वमा कुनै स्वच्छ स्थानमा हनुमान जी को मुर्ति स्थापना गरौ। मुर्तिको अगाडी घिउको दियो जलाई चमेलिको तेल छर्केउ र रातो या पहेलो फुलको माला चडाउ। त्यसपश्चात हनुमान चलिसाको पाठ गरेर सबैलाई प्रसाद बाडौ र भोजन दिनमा एक पटक मात्र गरौ। रातमा पुन: पुजा गरौ। हनुमान जी लाई सिन्दुरि रङको कपडा चडाउ र दान गरौ । यो ब्रतमा गहु र गुड बाट बनेको मात्र भोजन गरौ। एक पटक मात्र र नुन को प्रयोग नगरौ। रातो बस्त्र चडाउ र धारण गरौ ।
मंत्र
गजाननं भूतगणादि सेवितं,कपित्थ जम्बूफल चारु भक्षणम्।ुमासुतं शोक विनाशकारकम् नमामि विघ्नेश्वर पाद पंकजम। उपरोक्त मंत्र पाठ गरेर हाथमा राखेको अक्षत (चावल) गणेशजी को प्रतिमाको सम्मुख राखौ र मन ही मन प्रार्थना गरौ:- ‘हे गणेशजी! तपाइ समस्त विघ्न लाइ हरण गर्ने वाले हुनुहुन्छ।’हे उमासुत! तपाइ समस्त बाधा लाई नाश गर्ने हुनुहुन्छ। हे प्रभु! तपाइको चरण कमलको म वंदना गर्दछु।