चीनबाट ल्याइएको खोप आज देखी लगाउन सुरु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

तस्बिर : केशब गुरूङ

काठमाडौं – चीन सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।

आजबाट उपत्यकामा सिभिल अस्पताल टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा दिन थालिएको छ ।

सो खोप चीनमा अध्ययन गर्नजाने विद्यार्थी, चीनको सीमा क्षेत्रमा कार्यतर ट्रक चालक, सीमा क्षेत्रका व्यापारी र केही छुटेका निजामती कर्मचारीलाई दिइने बताइएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *