काठमाडौँ — फोर्ब्सले हिजो सार्वजनिक गरेको अर्बपतिहरूको ४५ औं सूची अनुसार विश्वभरका धनीहरूको सूचीमा नेपालका विनोद चौधरीको स्थान तल झरेको छ ।
नया सूचीअनुसार चौधरी ६ सय २८ स्थान तल झरेका छन जस्मा यस वर्ष उनी २१४१ औं स्थानमा छन् । गत वर्ष उनी १५१३ औं स्थानमा थिए ।
जानकारी अनुशार चौधरीको स्थान खस्किए पनि उनको कुल सम्पत्ति भने गत वर्ष जत्तिकै छ । कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण यो वर्ष उनको सम्पत्ति बढ्न नसकेको बताइएको छ ।