बेलायत बाट सुरु भएको कोभिड भेरियन्टको भाइरस नेपालमा पनी पाईयो, स्वास्थ्य मापदण्डमा कडाइ गर्न १० बुँदे निर्देश्न जारी [बिज्ञप्ती]

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सूचना जारी गर्दै बेलायत बाट सुरु भएको कोभिड भेरियन्टको भाइरस नेपालमा पनी फैलिएको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचनाको माध्यम बाट नेपालमा पनी बेलायती भेरियन्टको भाइरस फैलिएको बताएको छ भने साथै मन्त्रालयले उक्त भाइरस फैलिएको भन्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न १० बुँदे निर्देश्न समेत दिएको छ।

मन्त्रालयले गराएको जानकारी अनुशार विद्यालय उमेर समूहका व्यक्तीहरुमा बेलायती भेरियन्ट देखिएको भनिएको छ। मन्त्रालयले विद्यालय, यातायात, सिनेमा घर, पार्क, खेलकुदलगायतका भीडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *