२५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – कोरोनाको संक्रमण फेरी बढे संगै जोखिमतालाई ध्यानमा राखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको छ ।

आजनै कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बस्ने बैठकले उक्त नियम सम्बंधी निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने भनी सिफारिस गरेको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *