नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई पनी कारबाही गर्यो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – हिजो आफ्ना पुर्ब चार सांसदहरु लाई पद मुक्त गरे पस्चात नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई पनी कारबाही गरेको सूचना संघीय संसदलाई दिएको जानकारी रहेको छ ।

राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको जान्कारी गराएका छन। नेता दिनानाथ शर्माले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार गरिएको जानकारी दिए । अौदो राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

साथै नेकपा माओवादी केन्द्रले चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको जानकारी रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *