काठमांडौ – पुर्ब राजा ज्ञानेन्द्र बीर बिक्रम शाह द्वारा बेलायती महारानी एलिजाबेथका पती राजकुमार फिलिपको ९९ बर्षको उमेरमा निधन भएकोमा सम्बेदना ब्यक्त गर्नु भएको छ।
आफ्नो सामाजिक संजाल ट्विटरमा पोष्ट गर्दै पुर्ब राजा ज्ञानेन्द्र बीर बिक्रम शाहले हार्दिक सम्बेदना प्रकट गर्दै राजकुमार फिलिपको निधनले आफु सबैलाई मर्महात बनाएको जनाउनु भएको छ। साथै यस कठिन समयमा माहारानी एलिजाबेथ र सम्पुर्ण राज परिवारमा धैर्य धारण शक्ती प्रदान होस भनी कामना समेत गर्नु भएको छ।
We are deeply saddened by the death of British Prince Philip. In this hour of mourning, we wish Queen Elizabeth and the entire royal family, including the British people, the strength to endure. @RoyalFamily pic.twitter.com/uP5UJ4BXXj
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 9, 2021
आफ्नो ट्विटरमा पुर्ब राजा लेख्नु हुन्छ , “We are deeply saddened by the death of British Prince Philip. In this hour of mourning, we wish Queen Elizabeth and the entire royal family, including the British people, the strength to endure.
@RoyalFamily”