सर्वोच्च अदालत द्वारा मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतका न्यायाधीशका लागि योग्य भएको ठहर

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – बर्तमान समयमा निकै चर्चामा रहेको सर्वोच्चको न्यायाधीश नियुक्त प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशका लागि नाम सिफारिस हुनुभएका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतका न्यायाधीशका लागि योग्य भएको ठहर गरेको छ।

सर्वोच्च अदालतले मुख्य न्यायाधीश नहकुल सुवेदी योग्य भएको फैसला सुनाएको छ । यसका साथै सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ।

केही दिन अघी योग्यता नपुगेको दावी गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्याय परिषद्को सचिवालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए ।

Surendra bhandari vs naya parisad

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *