raadhe Trailer out: सलमान खानको फिल्म ‘राधे’को ट्रेलर रिलिज

मनोरञ्जन
शेयर गर्नु होला
  • 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं- सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को ट्रेलर रिलिज भएको छ ।यसअघि सलमानलाई दबंग ३ मा देखिएको थियो जुन २०१९ को डिसेम्बरमा रिलिज भएको थियो ।

प्रभु देवाको निर्देशनमा बनेको फिल्म राधे १३ मेमा सिनेमाघरका साथै ओटिटीमा जीप्लेक्समा रिलिज हुनेछ ।सलमानको अपोजिट दिशा पाटनी छिन् र फिल्ममा मुख्य खलनायक रणदीप हुड्डा छन ।  ज्याकी श्राफ पनि फिल्ममा छन्।


शेयर गर्नु होला
  • 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *