नब नियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिए

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको हालको मन्त्रीपरिषद् विस्तार गरे संगै उक्त मन्त्रीपरिषद्मा नब नियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आज सफत लिएका छन।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका थिए । उक्त कार्यक्रममा मन्त्री नियुक्त भएका दीपक मनाङ्गेले पद तथा गोपनीयताको सपथ लिएका छन्।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *