‘यो सरकार काम नै छैन किनकी यो दुई हप्तामा जानसक्छ ।’- मन्त्री राजिव गुरुङ [दिपक मनाङ्गे]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

पोखरा – गण्डकी प्रदेशको मन्त्रिपरिषद बिस्तार संगै नबमन्त्रीको सफत ग्रहण गरेका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले हालको बर्तमान सरकारको कुनै काम नभएको र दुई हप्तामा जानसक्ने बताएका छन।

हिजो बेलुका पद तथा गोपनियताको सफत ग्रहण गरेका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले सरकारको काम नरहेको र दुई हप्तामा जानसक्ने अब्ताउदै आफुले चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको बताएका छन।


शेयर गर्नु होला
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *