प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बैशाख २७ गते संसदको बैठक डाके

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  • 28
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन डाक्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न शिफारिस गरे अनुसार उहाँले सो अधिवेशन आव्हान गर्नु भएको राष्टपति कार्यालयले जनाएकाे छ ।


शेयर गर्नु होला
  • 28
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *