काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि थप

Breaking News समाचार
शेयर गर्नु होला
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि थपिएको छ। वैशाख २९ गतेसम्मका लागि अवधि थप गरिएको हो। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको तथा यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।


शेयर गर्नु होला
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *