नेकपा माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता

Breaking News समाचार
शेयर गर्नु होला
  • 18
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको पार्टी स्थायी समितिको बैठकले २०७४ फागुन ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।प्रधानमन्त्री ओलीले आफैले संसदमा यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरिसकेका छन। र सोही अनुसार संसदको अधिवेशन पनि आव्हान भैसकेको छ।


शेयर गर्नु होला
  • 18
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *